सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा फ्रेण्ड्सका जोमोउल फ्रान्कोइस

८ फागुन, काठमाडौं । फ्रेण्ड्स क्लबका जोमोउल एन्थोनी फ्रान्कोइस जारी शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन् । शनिबार च्यासल युथ क्लबविरुद्ध दुई गोल गरेपछि फ्रान्कोसले लिगमा गोल संख्या ७ पुर्‍याएका हुन् । ट्रिनिडाड एण्ड टोबागोका फ्रान्कोइसकै दुई गोलमा फ्रेण्ड्सले च्यासललाई २-१ ले पराजित गर्दै रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनाएको […]

सम्बन्धित सामग्री

बार्यनको पोस्टमा लिभरकुसेनको तीन गोल, शीर्ष स्थानमा पाँच अंकको अग्रता

जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बार्यन लिभरकुसेनले सर्वाधिक सफल टोली बार्यन म्युनिखलाई ३-० ले पराजित गर्दे शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। पूर्व लिभरपुल स्टार जावी अलान्सोको प्रशिक्षणमा रहेको लिभरकुसेनले बुन्डेस लिगामा सनसनीपूर्ण प्रदर्शन जारी राख्दा उपधि होड रोमाञ्चक बनेको छ। पहिलो हाफमै अग्रता बनाउने क्रममा जोसिप स्टानिसीकले १८ औं मिनेटमा गोल गरेका थिए। […]

नेमार ब्राजिलको सर्वाधिक गोलकर्ता

महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान...

सन्दीप सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा, बनाए यस्तो रेकर्ड

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। मंगलबार केन्याविरुद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्। केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटविहीन बनेका सन्दीपले पहिलो खेलमा २ र दोस्रो […]

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । त्यस्तै साहबाज अहमेदले १७  रनको योगदान गरे ।बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए

लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लियो

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउलाई ३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै मात्र १६२ रन बनायो ।लखनउका लागि क्विन्टन डी कोकले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३८ रन बनाउँदा दीपक हुड्डाले २५ रन तथा कुर्नाल पाड्याले २२ रन बनाए । बलिङतर्फ राजस्थानका लागि युजभेन्द्र चहालले सर्वाधिक च

फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन बन्यो फेब्रुअरीमा पनि शीर्ष एसयुभी काठमाडौं, २३ फागुन । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । […]

विन्टर ओलम्पिकमा नर्वे पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । चीनको बेईजिङमा जारी विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ । आयोजक चीन भने तेस्रो स्थानमा रहेको […]

मनाङ शीर्ष स्थानमा उक्लियो

लिगको चौथो चरणमा फ्रेन्ड्सलाई २–० ले निराश पारेको सर्वाधिक आठपटकको विजेता मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको...

शीर्ष स्थानमा रियलको पकड बलियो

एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । खेलमा करिम बेन्जेमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै रियलले शीर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको छ ।फ्रेन्च स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर लुका मोड्रिचको प्रहारलाई गोलमा परिणत गरेका थिए । यो सिजन सबै प्रतियोगितामा उनको यो १७ औँ गोल थियो । ला लिगामा १२ गोल गर्दै यो सिजन उनी सर्वाधिक गोलकर्ता रहेका छन् ।बेन्जेमाले सन् २०२१ मा सबै प्रतियोगितामा ४६ खेलमा ३५ गोल गरेका छन् । एउटै वर्