सरकारमा पनि बस्ने, सरकारकै प्रस्तावविरुद्ध सडकमा पनि उत्रिनुलाई धेरैले माओादीको दोहोरो भूमिका भनेर आलोचना गरेका छन् । तर माओवादी नेताहरुले भने सरकार छाडेर सडकमा आउने परिस्थिति बन्न सक्ने बताएका छन् ।
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट भागबन्डाका विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ । ४ मंसिरमा हुने निर्वाचनपछि केन्द्र सरकार र प्रदेश सरकारको हिसाबकिताबमा मुख्य तीन दलको नजर पर्दा गठबन्धनभित्र चुनावी तालमेलको लफडा बढ्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् […]
The post गठबन्धनमा लफडाः चुनावपछिको सत्ता मुख्य कारक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा जारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठक सरकारको कामलाई प्रभावकारी बनाउने र पार्टीले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक जारी छ ।
बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेलसहितका नेताहरू, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू र राज्यमन्त्री सहभागी छन् ।
सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने...
काठमाडौं । वाम गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्र सरकार निर्माण, प्रदेश सांसद र राष्ट्रिय सभाको विषयमा केन्द्रीत रहेर छलफलमा जुटेका छन् । बुधबार बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा शीर्ष नेता तथा संयुक्त कार्यदल सदस्यहरु छलफलमा जुटेका हुन् ।
काठमाडौं। सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन्। यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन। प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार, कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षलाई एक–एकजना मन्त्री बनाउनुपर्ने अवस्था छ।