विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ ।

सम्बन्धित सामग्री

विज्ञापनलाई इ-कमर्स नमान्न एमालेको प्रस्ताव

२५ साउन, काठमाडौं । नेकपा एमालेले विद्युतीय प्लेटफर्ममा गरिने विज्ञापनलाई ई–कमर्स नमान्ने गरी कानुन बनाउन प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाललगायतका सांसदहरुले ‘विद्युतीय व्यापार विधेयक २०८०’ मा संशोधन प्रस्ताव दर्ता गर्दै विज्ञापनलाई ई–कमर्स मान्न नहुने बताएका हुन् । प्रस्तावित विधेयकको दफा २ को (ठ) मा ई–कमर्सको परिभाषामा भनिएको छ, […]