विज्ञापनलाई इ-कमर्स नमान्न एमालेको प्रस्ताव

२५ साउन, काठमाडौं । नेकपा एमालेले विद्युतीय प्लेटफर्ममा गरिने विज्ञापनलाई ई–कमर्स नमान्ने गरी कानुन बनाउन प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाललगायतका सांसदहरुले ‘विद्युतीय व्यापार विधेयक २०८०’ मा संशोधन प्रस्ताव दर्ता गर्दै विज्ञापनलाई ई–कमर्स मान्न नहुने बताएका हुन् । प्रस्तावित विधेयकको दफा २ को (ठ) मा ई–कमर्सको परिभाषामा भनिएको छ, […]