काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात […]
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषलाई दीर्घकालीन पुँजी परिचालनको माध्यमका रूपमा विकास गर्ने उद्देश्यसहित तयार पारिएको सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले प्रस्तावित नीतिमा सुधारका क्षेत्र पहिचान गर्न तथा सरोकारवालाको राय, सुझाव र प्रतिक्रिया संकलन गर्न सार्वजनिक परामर्शका लागि मस्यौदा सार्वजनिक गरेको हो । बोर्डले प्रस्तावित नीतिमा […]
मन्त्रिपरिषदले सिफारिस गरेका दुई प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको शक्ति संघर्ष सार्वजनिक भएको छ।
महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ ।
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रतिक्रियात्मक उपायभन्दा पूर्वतयारी र जलवायु उत्थानशीलतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कोषका कार्यवाहक निर्देशक डा. मनिषराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सरकारले पूर्वतयारीमा आधारित नीति तथा कार्यक्रम […]
काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको शासन अन्त्य गर्ने बताएका छन्। “आज म सार्वजनिक प्रतिबद्धता गर्छुस म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेको क्षणदेखि १८ महिनाभित्र हमासले गाजा पट्टीमा शासन गर्ने छैन,” केन्द्र–दक्षिणपन्थी याशर पार्टीका नेता आइसेनकोटले युद्धग्रस्त प्यालेस्टिनी […]