ठिक भन्नुभो विवेकजी-हाम्रा पूर्वजले मान्छेको लवाइ, खवाइ, हिंडाइ, बोलाइले नै उसको व्यक्तित्व बताइरहेको हुन्छ अन्त खोज्नु पर्दैन, त्यसै भनेका होइन रहेछन् हगि?...
सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्राडा गोविन्दमान सिंह कार्कीकाे बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती कृतिको पूर्व उपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले लोकार्पण गरे।...
सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्राडा गोविन्दमान सिंह कार्कीकाे बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती कृतिको पूर्व उपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले लोकार्पण गरे।...
ठिक भन्नुभो विवेकजी-हाम्रा पूर्वजले मान्छेको लवाइ, खवाइ, हिंडाइ, बोलाइले नै उसको व्यक्तित्व बताइरहेको हुन्छ अन्त खोज्नु पर्दैन, त्यसै भनेका होइन रहेछन् हगि?...
चितवनका शैक्षिक व्यक्तित्व महेन्द्र पौडेलको सवारी दुर्घटनमा मृत्य भएको छ।
शरदपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवम् वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको आज बिहान साढे नौ बजे भरतपुरको चौबिसकोठीमा मिक्सचरको ठक्कर...
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई हिजाे श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यसअघिकाे अभ्यासका आधारमा हेर्दा देशको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनु भएकाे हाे ।
उहाँले यसअघि भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको...
काठमाडौँ – कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई शनिबार सम्मान समर्पण गरिएको हो । सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसी अपाङ्गता भएका व्यक्तिको शिक्षा […]
काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नेपालले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्। भण्डारीले ट्वीट गर्दै लेखेकी छिन्, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली […]
काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषद, नेपालको आयोजनामा धादिङको निलकण्ठ नगरपालिकामा व्यक्तित्व विकास तालिम आयोजना भइरहेको छ । जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम १३ र १४ साउनमा गर्ने गरी सुरु भएको हो । तालिम उदघाटन समारोहमा निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव छितराज न्यौपाने सहभागी भए […]
यादव घिमिरेको सम्पादन र संयोजनमा ‘गणेश घिमिरे स्मृतिग्रन्थ’ पुस्तक हालै सार्वजनिक भएको छ । ग्रामीण क्षेत्रमा रही सामाजिक सेवामा समर्पित एक योद्धाप्रति सम्म्ाान व्यक्त गर्दै उनकोे व्यक्तित्व र कृतित्वलाई अभिलेखीकरण गरी उनको संस्मरणलाई चिरकालपर्यन्त जीवन्त राख्नु अनि भावी पिंढीलाई समाजसेवामा लाग्न उत्प्रेरणा प्रदान गर्ने अभिप्रायले प्रकाशित स्मृतिग्रन्थमा संकलित लेख तथा रचनाहरूलाई तीन खण्डमा विभक्त गरी […]