गणेश घिमिरे : बहुआयामिक व्यक्तित्व

यादव घिमिरेको सम्पादन र संयोजनमा ‘गणेश घिमिरे स्मृतिग्रन्थ’ पुस्तक हालै सार्वजनिक भएको छ । ग्रामीण क्षेत्रमा रही सामाजिक सेवामा समर्पित एक योद्धाप्रति सम्म्ाान व्यक्त गर्दै उनकोे व्यक्तित्व र कृतित्वलाई अभिलेखीकरण गरी उनको संस्मरणलाई चिरकालपर्यन्त जीवन्त राख्नु अनि भावी पिंढीलाई समाजसेवामा लाग्न उत्प्रेरणा प्रदान गर्ने अभिप्रायले प्रकाशित स्मृतिग्रन्थमा संकलित लेख तथा रचनाहरूलाई तीन खण्डमा विभक्त गरी […]