पर्साको वीरगञ्ज महानगरका प्रमुख उपप्रमुखसहित १२ स्थानीय तहका अध्यक्ष/उपाध्यक्षलाई जरिवाना

वीरगञ्ज- पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलमसहित जिल्लाका १२ स्थानीय तहका अध्यक्ष र उपाध्यक्षलाई निर्बाचन आयोगले जरिवाना गरेको छ। आयोगले उनीहरूलाई गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाएकोले नगद जरिवाना गरेको हो। जिल्लाको पोखरिया र बहुदरमाई नगरपालिकाका मेयर र उपमेयरलाई जनही साढे चार लाख जरिवाना […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, …

वीरगञ्जमा पनि अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौंः मन्त्री यादव

पर्साको वीरगञ्ज महानगरपालिकाको हरपतगञ्जमा सडकको शिलान्यास गर्दै उनले सडक विकासको मुख्य आधारस्तम्भ भएको जिकिर गर्दै सडकको विकास भएपछि अरु कुराको स्वतः विकास हुने बताए।...

भारतमा ओमिक्रोन संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ।

मुस्कान खातुनको उपचारका लागि वीरगञ्जका मेयरले गरे दुई लाख रुपैयाँ सहयोग

पर्साको वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् ।

पेस्तोलसहित तीन जना पक्राउ

प्रहरीले पेस्तोलसहित ३ जना पक्राउलाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट पेस्तोलसहित ३ जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुमाथि हातहतियार तथा ख

जुत्ताको तलुवामा चरेश लुकाएर भाइलाई कारागारमा भेट्न जाँदा पक्राउ परे दाइ

पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका छन्।