काठमाडौं : नेपाल प्रहरी प्रमुख 'आईजीपी' बन्न नपाएपछि प्रहरी सेवाबाट राजीनामा दिएका पूर्वडीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
सिलवाललाई काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा मध्याह्न एमाले अध्यक्ष केपीशर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले काठमाडौं जिल्ला कमिटीका प्रचार विभाग सचि...