तराईमा स्याउखेती

हावापानी अनुसारका रुख बिरुवा, वनस्पति, फलफूल तथा जीवजन्तु पाइनुलाई स्वाभाविक मानिन्छ । हिमालमा हुने वनस्पति तराईमा नहुनु तथा पहाड र तराईमा हुने जीवजन्तु तथा वनस्पति हिमालमा नहुनुलाई वातावरणीय प्रभाव भनिने गरिएको छ । हिमाल, पहाड र तराईमा बस्ने मानिसमै पनि ठुलो भिन्नता देखिन्छ । केही समयअघि उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिमचितुवा झापा जिल्लामा भेटिएको समाचारले निकै महìव पाएको स्मरणीय छ । हिमाली जीव तराईमा बाँच्नै नसक्ने वातावरणविद्को भनाइलाई यो घटनाले आश्चर्यमा पारेको भए पनि यसको सत्य तथ्य अद्यापि सार्वजनिक हुन सकेको छैन । पहाडमा हुने सुन्तला तराई/मधेशमा नहुनु, तराई/मधेशमा हुने आँप हिमाली क्षेत्रमा नहुनु तथा हिमाली क्षेत्रमा हुने स्याउ तराई/मधेशमा नहुने भएकाले यिनीहरूको महत्व पनि क्षेत्र वि

सम्बन्धित सामग्री

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो ।

ढोरपाटनमा सामूहिक स्याउखेती

गलकोट । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ । ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउखेती गर्न थालेका छन् । इटालीबाट ल्याएका […]

ढोरपाटनमा सामूहिक स्याउखेती

स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ।

स्याउखेती गर्न विप्लव जुम्लामा

जुम्ला– हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला आइपुगेका छन्। महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए। पार्टीको निर्णयअनुसार सामुहिक स्याउ खेती सुरु गर्न लागिएको जनाइएको छ। कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० […]

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

पर्वत – पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ। जिल्लाको मोदी गाउँपालिका–४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन्। स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गर्नुभएको हो। २८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा […]

हुम्लामा स्याउखेती बिमा लागू

सिमकोट – हिमाली जिल्ला हुम्लामा कृषि बिमाअन्तर्गतको मौसममा आधारित स्याउखेती बिमा लागू गरिएको छ। हालसम्म नेपालका पाँच जिल्लामा लागू भएको यो कार्यक्रम पहिलो पटक हुम्ला जिल्लामा पनि विस्तार भएको हो। बिमा कार्यक्रम लागू नभएका कारण बर्सेनि अन्नबालीका साथै फलफूल उत्पादन घट्दा पनि कुनै क्षतिपूर्ति पाउने अवस्था नरहेका बेला बिमा लागू भएपछि त्यसबाट राहत मिल्ने देखिएपछि […]

म्याग्दीको दुर्गम गुर्जा गाउँमा इटलीको स्याउखेती

म्याग्दी : धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिने भएको छ। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको  स्याउका बिरुवा गुर्जामा रोपिएको हो।कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले यसपालि गुर्जामा उच्च घनत्वको ७०० कलमी बिरुवा रोपिएको जानकारी दिए। ‘गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको छ, हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको हो, उनले भने ।निर्देशनालयको

गुर्जामा उच्च घनत्वको स्याउखेती विस्तार

काठमाडौँ,१६ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली गुर्जामा उच्च घनत्वको सात सय कलमी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । “गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको […]

जुम्ली स्याउको उत्पादन घट्दै, माग बढ्दै

स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन […]

जुम्लामा फुजी स्याउको ४० हजार बिरुवा रोपिँदै

जुम्लामा फुजी स्याउखेती सफल भएको छ । जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएर स्याउखेती सुरु गरेको...