काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको दावी छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ जागृतिनगरको बस्तीमा बिहीबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म […]