श्रीलंकाको गतिलो जबाफ

धनञ्जय डी सिल्भाले शतक प्रहार गर्दै दोस्रो विकेटका लागि कुशल मेन्डिससँग अविजित १ सय ८७ रनको साझेदारी गरेपछि श्रीलंकाले बिहीबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

सम्बन्धित सामग्री

श्रीलंका ९ रनले पछाडि

ओपनर कुशल मेन्डिस दोहोरो शतकका लागि ४ रनले मात्र चुके पनि श्रीलंकाले शुक्रबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

श्रीलंकाको फितलो जबाफ

कप्तान ग्राहम क्रिमेरले ३ विकेट लिएपछि जिम्बाब्बेविरुद्ध श्रीलंकाले एक मात्र टेस्टको दोस्रो दिन शनिबार पहिलो इनिङमा गतिलो जबाफ फर्काउन सकेन। दोस्रो दिनको समाप्तिमा श्रीलंका २९३–७ मा खेलिरहेको छ र अझै ६३ रनले पछि छ।