श्रीलंकाको फितलो जबाफ

कप्तान ग्राहम क्रिमेरले ३ विकेट लिएपछि जिम्बाब्बेविरुद्ध श्रीलंकाले एक मात्र टेस्टको दोस्रो दिन शनिबार पहिलो इनिङमा गतिलो जबाफ फर्काउन सकेन। दोस्रो दिनको समाप्तिमा श्रीलंका २९३–७ मा खेलिरहेको छ र अझै ६३ रनले पछि छ।