असंलग्नतालाई परराष्ट्र नीतिको मियो मानेर अघि बढ्नु नेपालको संस्कृतिजस्तै भइसकेको छ
राष्ट्रको परराष्ट्र नीति, राष्ट्रको सर्वोपरि हितको परिधिभित्रै घुम्नुपर्छ । समय–समयमा संसारका चलायमान परिस्थिति र अन्य राष्ट्रका नीतिसँग सापेक्षिक समायोजन गर्नुपर्ने...