अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः उल्लङ्घन गर्ने १३ प्रतिशत कारबाहीमा

काठमाडौं, मंसिर २४। हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन, हत्या, हिंसालगायतका क्षेत्रसँग सम्बन्धित १२ हजार ८२५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये छ हजार ६१७ उजुरी फस्र्योट भएकोमा […]

सम्बन्धित सामग्री

कहाँ छ, हाम्रो मानव अधिकार ?

आज हामी ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहेका छौं । प्रत्येक वर्ष १० डिसेम्बरका दिन विश्वभरि नै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरूप यो दिवस मनाउँदै आएको हो । प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ भव्य रूपमा मनाइने अन्तर्राष्ट्रिय […] The post कहाँ छ, हाम्रो मानव अधिकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज शनिबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ […]

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं, मंसिर २४ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ । विधिको शासन कायम गर्ने प्रावधानलाई […]

मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ । विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका […]

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे अवसरका नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ […]

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारील...

कहिलेदेखि किन मनाइन्छ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ?

आज १० डिसेम्बर अर्थात ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षकाे थिम ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने छ

मानव अधिकार दिवस : शून्य सहनशीलता अपनाउनु पर्नेमा जोड

भक्तपुर : ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस-२०२१ को अवसरमा मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसको कार्यान्वयन सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना र चाँगुनारायण नगरपालिका भक्तपुरको समन्वयमा भएको कार्यशालामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यशालामा मानव…

जलेश्वरमा मनाइयो ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

महोत्तरीको सदरमुकाम जलेश्वरमा ७३औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ। विधिको शासन कायम गरौं ः मानव अधिकारको सम्मान गरौ भन्ने मूल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानव अधिकारको क्षेत्रमा काम...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज

काठमाडौं : आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर मनाइँदैछ। यो दिवस प्रत्येक बर्ष डिसेम्बर १० तारिखका दिन मनाइन्छ। सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप दिवस मनाउने गरिएको हो। विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो। पछिल्लो तथ्यांकअनुसार यो घोषणापत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ। यस वर्ष संकटबाट थप सुन्दर, समान र स्वच्छ भएर उठ्नेछौँ भन्ने नाराका साथ दिवस म