देउवा उत्रिए महाधिवेशनको मैदानमा, सातै प्रदेशको ‘ब्रिफिङ’ शुरु

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने बताएका छन् । महाधिवेशनमा देउवाको उम्मेदवारी अपेक्षित नै भए पनि उनले यसअघि मुख खोलेका थिएनन् ।प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा शनिबार देउवाले आफूलाई सहयोगको प्रस्ताव राखेको केन्द्रीय सदस्य मीन विश्वकर्माल...

सम्बन्धित सामग्री

जसपाले थाल्यो महाधिवेशनको तीव्र तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । जेठ २८ देखि ३० गते हुने महाधिवेशनको तयारी थालिएको जसपा विभाग प्रमुख पूर्ण बस्नेतले बताए । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तीव्रता दिएको बताए । उनले भने, ‘सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी […]

जसपाले राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै - NepaliPatra

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) , नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तिव्रता दिइएको उनले बताए । बस्नेतका अनुसार सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने […]

एमाले विधान महाधिवेशनको दोस्रो दिन समूहगत छलफल शुरू

नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू गरिएको छ । महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न समूह क–ञसम्म बनाइएका छन् । शनिवार बिहान साढे ८ बजेदेखि समूहगत छलफल शुरू भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सातै प्रदेश, जनसंगठन विशेष कमिटीहरू, केन्द्रीय निकायका छुट्टाछुट्टै समूह बनाइएका छन् । शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ । शुक्रवारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रति...