प्रमिला दमाईको हत्या आरोपमा दोलखाका कुमार श्रेष्ठ पक्राउ

गत माघ २७ गते  काठमाडौंको एक होटलमा मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखाको वैद्येश्वर गाउँपालिका-७ घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

सम्बन्धित सामग्री

श्रीमती हत्या आरोपमा पुरुष पक्राउ

श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।