विद्यार्थी निर्मित आविष्कार सामाग्रीको प्रदर्शनी : RajdhaniDaily.com

RajdhaniDaily.com | स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले विद्यार्थीहरुबाट निर्मित विज्ञान सामाग्री आविष्कार प्रदर्शनी गरेको छ । विद्यालय–विद्यालय विच र -

सम्बन्धित सामग्री

पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी (तस्वीरहरू)

२१ माघ, काठमाडौं। पुल्चोक क्याम्पसमा तीन दिने आधार १४ औं सिभिल इन्जिनियरिङ प्रदर्शनी सकिएको छ । सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (सस-नेपाल) को आयोजनामा शुक्रबार सुरु भएको प्रदर्शनीमा सहभागी मोडलहरुको मूल्यांकन समेत गरिएको छ । मोडलमा नयाँपन, सिर्जनात्मकता, उपयोगिता र प्रस्तुतिको आधारमा निर्णायक मण्डल र अवलोकनकर्ताहरुको भोटको आधारमा छनोट गरिनेछ । प्रदर्शनीका संयोजक संकल्प पौडेलका […]

किर्तिपुरमा भू–विज्ञान प्रदर्शनी

काठमाण्डौं । किर्तिपुरमा विहिबारबाट भू–विज्ञान प्रदर्शनी सुरु भएको छ । नेपाल भौगर्भिक विद्यार्थी समाज तथा भू–गर्भशास्त्र केन्द्रीय विभागको सहकार्यमा भू–विज्ञान विषयका विविध पक्षको जानकारी दिने उदेश्यले चौथो भू–विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । भू–गर्भशास्त्र केन्द्रीय विभाग किर्तिपुरको प्रांगणमा भोलि माघ २८ गतेसम्म प्रदर्शनी हुनेछ । प्रदर्शनीमा भु–विज्ञानका विभिन्न क्षेत्र, प्रयोग र अध्ययनको पोस्टर, मोडल तथा […]

होप्पील्याण्डमा सिमुलेसन विज्ञान प्रदर्शनी शुरु

बालबालिका तथा विद्यार्थी लक्षित ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ काठमाडौंमा सुरु भएको छ । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ ।होप्पील्याण्ड एमुजमेन्ट पार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको आयोजकले जनाएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा ग्या

हिसान शैक्षिक प्रदर्शनी सुरु, तस्बिरमा हेर्नुहोस्

हिसान शैक्षिक प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको हो । हिसानका अनुसार एसईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ ।

एलआरआई शैक्षिक प्रदर्शनी सम्पन्न

काठमाडौं । एलआरआई स्कूलको उच्च माध्यमिक विद्यार्थी परिषदको इन्नोभेसन क्लब कलंकीले आयोजना गरेको एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयका प्राचार्य डा.देवकान्त जोशीले उद्घाटन गरेका सो प्रदर्शनीमा विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीहरुले विज्ञान, औद्योगिक प्रदर्शनी अन्तर्गत हेक्जापड, थ्रीडी प्रिन्टेड रोबोटिक आम, रोबो ब्याटल, रोभर, ड्रोनलगायत आधुनिक सामग्री […]

नास्टले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू भएको छ । बागमती प्रदेशको प्रदर्शनी नास्टको कार्यालय खुमलटारमा शुरू भएको हो ।  कार्यक्रममा विद्यार्थी लगायत विभिन्न सरकारवाला निकाहरूको सहभागी रहेको छ । प्रदर्शनीमा विज्ञान, प्रविधि सम्बन्धि विभिन्न परियोजना अवलोकनमा राखिएको छ ।  उक्त कार्यक्रममा प्रदर्शनी...

धरानमा विद्यार्थी संगठनद्वारा सरकारविरुद्ध प्रदर्शनी

मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा धरानमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विपक्षी दलका विद्यार्थी संगठनले बुधबार दिउँसो संयुक्त रूपमा सरकारविरुद्ध विरोधका क्रममा पुत्ला दहन गरेका थिए। यस क्रममा विद्यार्थी र प्रहरीबीच सामान्य झडपसमेत भएको महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ इकाइ कार्यवाहक सभापति दोर्ची शेर्पाले जानकारी दिए। सभापति शेर्पाका अनुसार महँगी […]

सरकारविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थी सडकमा, सडकबाटै प्रतिगमन सच्याउने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सडक आन्दोलन शुरू गरेको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियू लगायत विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् ।  विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यो नसच्चिएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए । विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन विदेशी श...

सरकारविरुद्ध आज सडकमा उत्रिँदै पाँच विद्यार्थी संगठन

काठमाडौं : पाँच राजनीतिक दलका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा उत्रिने भएको छ। आज दिउँसो ३ बजे प्रदर्शनी मार्गमा पाँच विद्यार्थी संगठन विरोधमा उत्रिन लागेको हो। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरस्ववियु माधव नेपाल पक्ष, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विज्ञप्ति जारी गर्दै आज प्रदर्शन हुन लागेको जनाएको छ। 'नेपाली…