‘झिङ्गेदाउ २’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक : आँचल
काठमाडौं । फिल्म ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र निर्माता उत्साहित देखिएका छन् । अभिनेत्री आँचल शर्मा यो फिल्मलाई लिएर पनि उत्साहित सुनिइन् । यो …