काठमाडौं । नेपाल अन्तर्राट्रिय नाटक महोत्सव-२०२२ को चौथो दिन सोमबारबाट ‘प्यानल डिस्कसन’ कार्यक्रम सुरु भएको छ । आजै दुई नेपाली नाटक पनि मञ्चन हुँदैछन् । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख : मञ्च, दर्शक कि नाटक’ शीर्षकमा संवाद भएको छ । जसमा पोखरा […]