नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो संस्करण मंसिरमा

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित आगामी मंसिर ९ देखि १७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा नेपाल लगायत अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्ने […]