भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले आवश्यक परे कानुन परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको २२औं साधारण सभालाई आइतबार सम्बोधन गर्दै मन्त्री नेम्बाङले आपसी छलफलमा व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताए । भौतिक पूर्वाधारको विकास विना सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको […]