काठमाडौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेसले जनाएको छ ।
KATHMANDU: Prime Minister KP Sharma Oli welcomed the national and international participants of the Himabatkhanda Art, Literature and Culture Conference-2081 at his residence, Baluwatar on Friday. The three-day event is organized by the Madan Bhandari Arts and Literature Foundation. PM Oli expressed happiness over the conduct of such an international conference on art, literature and […]
मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ । त्यसो त […]
चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने दबाब महसुस गर्ने गरेको बताए।
अमेरिकाले दक्षिण अफ्रिकाका राजदूतलाई निष्कासन गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका राजदूत अमेरिकामा बस्न योग्य नभएको बताएका हुन । रुबियोले राजदूत इब्राहीम रसूललाई अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको घृणा गर्ने व्यक्ति भएको भन्दै आरोप लगाएका छन । जातीय विभाजनको राजनीति गर्ने व्यक्ति भएको भन्दै रुबियो ले रसूलसँग अब कुनै विषयमा […]
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालमा रहेका लगानी सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाल एक चीन सिद्धान्तलाई […]