आइसियु र शयया भरिए, होला लकडाउन ?

काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।   कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन/चार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालक...

सम्बन्धित सामग्री

लकडाउन अघि जाम देखि लामसम्म

काठमाडौं, १५ वैशाख । भोलिबाट काठमाडौंं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा लकडाउन हुँदैछ । लकडाउन अघि काठमाडौं उपत्यका छाड्नेहरु देखिएका छन् । उपत्यका बाहिर जाने बस भरिभराउ देखिएका छन् । उपत्यकाका मुख्य सडकहरुमा हिजो निकै जाम थियो । कोटेश्वर, ग्वार्को, सातदोबाटो, चावहिल, महाराजगञ्ज, कलंकीलगायतका चोकहरुमा राति ९ बजेसम्म जाम थियो । खाद्यान्न पसलहरुमा पनि मानिसहरुको भीड […]

Reporters Nepal

दोहोरिदै लकडाउनको दृश्य...

नेपालमा पहिलोपटक लकडाउन लागू हुँदा काठमाडौँबाट मानिसहरु हस्याङ–फस्याङ गर्दै आफ्नो पुर्ख्यौली घर फर्किएका थिए । एक वर्ष नबित्दै फेरि त्यस्तै कारुणिक दृश्य दोहोरिएको छ । कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेसँगै देशका विभिन्न ठाउँमा विस्तारै लकडाउन गरिन थालिएको छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुँदैछ । प्रशासनले काठमाडौँबासीलाई घर फर्किन दुई दिनको समय दिएको छ । त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् । नयाँ बसपार्क क्षेत्रमा राति पनि घर फ

Ratopati

निषेधाज्ञाले मात्र पुग्दैन, नागरिक आफैं सचेत हुनुपर्छ

१३ वैशाख, काठमाडौं । उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो । त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको क्षेत्रमा निषेधाज्ञाको विकल्प नरहेको सीसीएमसीको निचोड थियो । निषेधाज्ञाले मात्रै चेन ब्रेक गर्न सक्छ त ? जनस्वास्थ्यविद्हरूका अनुसार ‘मोबिलिटी’ बन्द गरेर मात्र […]

अनलाइनखबर

काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ।मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो।कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए। यस्तै सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ।बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि

थाहा खबर

खाद्य सामाग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला हुने

काठमाडौं, १३ बैशाख । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गतेसम्म एक साता लकडाउन लगाईएको छ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएका छन् । उक्त आदेश बैशाख १६ गते विहान ६ बजेदेखि बैशाख २२ गते राति १२ः०० […]

Reporters Nepal

मन्त्रिपरिषद बैठक जारी, लकडाउनको टुंगो लाग्ने

काठमाडौं, १३ वैशाख । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । आजको बैठकले कोरोना भाइरसको रोकथामका लागि विभिन्न कदम चाल्नेबारे निर्णय लिने भएको छ । सरकारले काठमाडौं उपत्यकालगायत प्रमुख शहरहरुमा लकडाउनबारे टुंगो लगाउने भएको छ । प्रमुख जिल्ला अधिकारीहरुले गरेको प्रस्तावको आधारमा सरकारले निर्णय लिन लागेको हो । अक्सिजनको अभाव हुन नदिन सिलिन्डको […]

Reporters Nepal

काठमाडौंका सीडीओ भन्छन्–उपत्यका छाड्नेलाई दुई दिन मौका (भिडियो)

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताए । दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पन

Ratopati

काठमाडौं उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं। काठमाडौं उपत्यकाका कम्तिमा चारसाता लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे छलफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दैछ। "उपत्यकामा कोरोना नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प छ्र्रैन। लकडाउन गरेनौं भने हाम्रो स्थिति नियन्त्रणबाहिर जानेछ," डा. प्रवक्ता गौतमले बताए।

Dekhapadhi

नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमान्डाैं / काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् ।... The post नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव appeared first on Purbeli News.

Purbeli News

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं, बैशाख १० । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्। कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा […]

Reporters Nepal

भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव

काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।  कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक

Ratopati