श्रेया गजमेर, अर्जुनधारा झापा ।
मेरो घर झापाको अर्जुनधारा हो । म कोरोना महामारी सुरु हुुनुभन्दा केही समयअघि घुम्नका लागि भारतको बैङ्लोर पुगेकी थिएँ ।
तर त्यहाँ पुगेको केही दिनमै अचानक लकडाउन भयो । घर फर्कने सम्भावनै रहेन । तीन महिना त्यही बिताउन पर्यो । तीन महिनासम्म अनेक समस्या र अप्ठेरो सहेर म बल्ल घर फर्कन स...