प्रधानमन्त्री प्रचण्डद्वारा वरिष्ठ चिकित्सक डा. उमा केयाल सम्मानित

काठमाडौं, १७ चैत्र । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. उमा केयाल प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित भएकी छिन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. केयाल सम्मानित भएकी हुन् । प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘नेपालको चिकित्सा क्षेत्रमा सक्रिय […]