नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेको बताएका छन् । मंगलबार जुम्लामा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा बाम गठबन्धन गरेर नेकपा बनाइएपनि केपी ओलीको रवैयाका कारण संविधाननै संकटमा परेको बताए । ‘७० वर्ष लडेर ठुलो त्याग र बलिदानबाट ल्याएको संविधान कम्युनिष्ट पार्टीकै नेताका नामबाट च्यात्ने दुस्साहस गरियो’, प्रचण्डले भने, ‘प्रधानमन्त्रीको कुर्सीबाटै गरि