भूकम्पको क्षतिको बीमा रकमबारे सर्वोच्चको फैसला- ७० प्रतिशत ह्रास कट्टा गर्न मिल्दैन

काठमाडौं । २०७२ सालको भुकम्पले पुर्‍याएको क्षतिको बीमा रकम भुक्तानी सम्बन्धी विवादमा सर्वोच्च अदालतले एक बिमित कम्पनीलाई थप ३५ लाख रुपैयाँको राहत दिएको छ । अदालतले शंखमुलस्थित वेङ्कटेस छापखानालाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४८ लाख ३४ हजार ६ सय ३७ रुपैयाँ ६० पैसा भुक्तान गर्नुपर्ने फैसला सुनाएको हो । टंकबहादुर मोक्तान र नहकुल सुवेदीले प्रुडेन्सियलले गरेको […]