उदयपुर : महिलामाथि हुने घरेलु हिंसा कम गर्न महिलाको नाममा लालपुर्जा वितरण गर्न थालिएको छ। महिलासँग सम्पत्तिको हक नहुँदा घरेलु हिंसा बढ्दै गएको आँकलन गरी महिलाको नाममा लालपुर्जा वितरण गर्न थालिएको हो।
हिंसा कम गर्न र सम्पत्तिमा समान हक स्थापित गर्न भूमि अधिकार मञ्चले अभियान सुरु गरेको हो। ‘अहिलेसम्म डेढ सय श्रीमान्...