न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ वेपत्ता

न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ । प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन्  । त्यसैगरी  अन्य ६ जनाको भने उद्धार गरिएको छ ।उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्। काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्व

सम्बन्धित सामग्री

अर्घाखाँचीमा छहरे खोलामा बगेर २ जनाको मृत्यु

१९ भदौ, काठमाडौं। अर्घाखाँचीको शीतगंगा नगरपालिका १४ स्थित छहरे खोलाले बगाउँदा वेपत्ता भएका दुई युवक मृत फेला परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का २३ वर्षीय उमेश पौडेल र सोही पालिकाकै वडा नं. ८ का २२ …

४८ घण्टामा २ जनाको मृत्यु २९ जना वेपत्ता

देशभरी पछिल्लो ४८ घण्टाको अवधिमा दुईजनाको मृत्यु हुँदा २९ जना वेपत्ता भएका छन् ।

सुदूरपश्चिममा बाढी र पहिरोले २ को मृत्यु १ बेपत्ता

असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।...

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।