रुसका ओलम्पिक च्याम्पियन इभजेनी राइलोभलाई पौडी खेल्ने विश्व प्रशासकीय निकाय फिनाले ९ महिनाको प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसको आक्रमणको समर्थनमा निकालिएको र्यालीमा भाग लिएपछि इभगेनीविरुद्ध यो कारबाही गरिएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा मस्कोको लुज्निकीमा यो र्याली आयोजना गरेका थिए। र्यालीमा भाग लिने खेलाडीमध्ये २५ वर्षीय राइलोभ पनि एक थिए। उनीहरु सबैले […]