ज्ञानोदय बालबाटिकामा भोलिदेखि आइसिटी फेस्ट हुँदै

बिहीबारदेखि ज्ञानोदय बालबाटिका विद्यालयमा आइसिटी फेस्ट आयोजना हुने भएको छ । लितपुरको खोकनास्थित ज्ञानोदय बालबाटिका विद्यालयमा बिहीबार र शुक्रबार आईसिटी फेस्ट हुने भएको हो ।  बिहीबार बिहान साढे १० बजेदेखि कार्यक्रम सुरू हुनेछ । फेस्टमा ज्ञानोदयमा पढ्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले बनाएका परियोजनाहरू प्रदर्शनीमा राखिने छ ।  ज्ञानोदय विद्यालयका आईसिटी...

सम्बन्धित सामग्री

शुक्रबार र शनिबार स्टार्टअप एण्ड आइडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं- काठमाडौंस्थित बानेश्वर ब्याङक्वेटमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ। स्टार्टअप एण्ड आइडिया फेस्ट शुक्रबार र शनिबार गरी दुई दिन हुन लागेकाे हाे। लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरूको प्रदर्शनी हुनेछ। आइसिटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप […]

धनगढीमा आज स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आज अर्थात सोमबार सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ ।  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा जेठ ९ गते सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो ।  स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो साढे १२ बजेदेखि र...

सोमबार विराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा वैशाख ५ गते बिराटनगरमा प्रदेशस्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रमको आयोजना हुने भएको छ । उद्योग संगठन मोरङमा आयोजना हुने स्टार्टअप तथा इन्नोभेसन सम्वन्धी कार्यक्रम विहान ११ बजेदेखि र डिजिटल प्रदेश संवाद कार्यक्रम दिउसो ३ बजेदेखि सञ्चालन हुनेछ । सातै प्रदेशमा आयोजना भइरहेको यो कार्यक्रम...

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रमको आयोजना हुने भएको छ । प्रदेशको राजधानी तथा मूख्य शहर विराटनगरको सहिद मार्गस्थित उद्योग संगठन मोरङमा सोमबार सो कार्यक्रम आयोजना हुनेछ ।  विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने उक्त कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुनेछन् । विहान...

बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सयुक्त सहकार्यमा बुधबार लुम्बिनी प्रदेशको बुटवलमा इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२ र डिजिटल लुम्बिनी संवाद कार्यक्रम आयोजना हुने भएको छ ।  बिहान ११ बजेदेखि बुटवल सिटी सेन्टर मिलनचोकमा स्टार्टअप एण्ड आइडिया फेस्ट शुरू हुनेछ भने दिउँसो ३ बजेदेखि डिजिटल लुम्बिनी संवाद शुरू हुनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको...