आइसिटी अवार्डका ४० बढि स्टार्टअप तथा प्रडक्ट सम्मिलित 'स्टार्टअप एण्ड इन्नोभेसन' फेस्ट सम्पन्न

स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्टको आयोजना गरिएको छ । लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार...

सम्बन्धित सामग्री

आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप छनौट

काठमाडौं– आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ स्टार्टअप सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्ट पनि सार्वजनिक भएका छन् । विधा ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ । दक्षिण […]

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबार अर्थात १६ डिसेम्बर, २०२२ सम्मका लागि मात्रै खुल्ला रहने भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२  इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ चलिरहेको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन...

आइसिटी अवार्डका उत्कृष्ट स्टार्टअप

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्पर्धा जारी छ ।४० बढी स्टार्टअपहरूबाट विभिन्न ४ चरणको छनौटसँगै उत्कृष्ट ५ स्टार्टअपहरू अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा छन् । यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू […]

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत कार्तिक १० गते  घोषणा गरिएको थियो । विभिन्न चरणको छनोट पश्चात जुरी समितिले ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ का लागि उत्कृष्ट ५ स्टार्टअप कम्पनीको घोषणा गरेको थियो । स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका कम्पनीलाई प्रोत्साहन र...

आइसिटी अवार्डका शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु

काठमाडौं । दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।