कपिलवस्तुको कृष्णनगरमा काँग्रेस विजयी

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली काँग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरियालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित शाह काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचन कार्यालयका अनुसार शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रजौरियाले ४ हजार १ सय १२ मत ल्याए ।  यस्तै उपमेयरमा काँग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छन् । उनले एम

सम्बन्धित सामग्री

कपिलवस्तुको महाराजगन्जमा मेयर उपमेयर दुवै पदमा नेपाली काँग्रेसको जित

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा काँग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लाले २ हजार ४७४ मत पाए । उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७

वडाध्यक्ष माओवादीमा प्रवेश

कपिलवस्तुको शिवराज नगरपालिका–७ का वडाध्यक्ष अनुपकुमार चौधरी माओवदी केन्द्रमा प्रवेश गर्नुभएको छ। वडाध्यक्ष चौधरी गत स्थानीय तहको निर्वाचनमा स्वातन्त्र रुपमा वडा अध्यक्षमा विजयी हुनुभएको थियो। त्यस्तै शिवराज नगरपालिकाका समाजसेवी विरेन्द्र जयसवाल (विजय) माओवदी केन्द्रमा प्रवेश गर्नुभएको हो। जयसवाल नेपाली काँग्रेस पूर्व महाधिवेशन प्रतिनिधि थिए। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ( प्रचण्ड) ले वडाध्यक्ष चौधरी र जयसवाललाई आफ्नो निवासमा पार्टी प्रवेश गराउनु भएको हो।

कपिलवस्तुका नगर प्रमुख शाह काँग्रेसमा प्रवेश

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा शाह कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएको थियो। स्वतन्त्र उम्मेदवार बनेर नगर प्रमुख बन्नुभएका शाह शनिबार काँग्रेस प्रवेश गर्नुभएको हो।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कपिलवस्तु, १८ असार -यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणनाको अन्तिम मतपरिणामअनुसार

कपिलवस्तुको यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कपिलवस्तु, १८ असार -यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणनाको अन्तिम मतपरिणामअनुसार

यशोधरामा कांग्रेस र विजयनगरमा एमाले विजयी

कपिलवस्तुको एक गाउपालिकामा काँग्रेस र अर्कोमा एमाले विजयी भएको छ । सबैभन्दा पहिले यशोधरा गाउँपालिकाको परिणाम आएको थियो ।