कपिलवस्तुको महाराजगन्जमा मेयर उपमेयर दुवै पदमा नेपाली काँग्रेसको जित

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा काँग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लाले २ हजार ४७४ मत पाए । उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७

सम्बन्धित सामग्री

कञ्चनपुरको पुनर्वासमा काँग्रेसले जित्यो मेयर-उपमेयर

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका मेयरका उम्मेदवार तोयप्रसाद शर्मा र उपमेयरका उम्मेलवार भुलियाकमारी राना विजयी भएका हुन् ।शर्माले १० हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मतमात्र पाए । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे । उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत पाए ।एमालेकी सुशि

घोराहीमा गठबन्धनले किन हार्यो ?

गिरिराज नेपाली दाङको घोराही उपमहानगरपालिकामा तीन दलीय गठबन्धन भएपछि नतिजा कसको पोल्टामा जाने हो भन्ने विषय प्रारम्भिक चरणमै महत्वका हेरिएको थियो। २०७४ सालको चुनावमा मेयर उपमेयर दुबै नेकपा एमालेले जितेको थियो। यस चुनावमा एमाले मेयरका उम्मेदवार नरुलाल चौधरी र उपमेयर हुमा डिसीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र  र राष्ट्रिय जनमोर्चा तीन दलीय गठबन्धनबाट मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार भएपछि चासो बढ्ता भएको हो ।तीन दलीय गठबन्धनला