माघे संक्रान्तिमा १८ सय क्विन्टल तरुल खपत हुने

माघे संक्रान्ति नजिकिएसँगै उपत्यकामा ठूलो परिमाणमा तरुल भित्रिन थालेको छ । माघे संक्रान्तिमा तरुलको उपभोग धेरै हुने भएकाले पर्याप्त भित्रिएको हो ।पुस महिना सुरु भएदेखि नै उपत्यकाको सबैभन्दा ठूलो कालिमाटी तथा फलफूल बजारमा तरुल भित्रिन थालेको थियो । माघे संक्रान्ति नजिकिँदै गर्दा तरुलको आयात पनि बढ्दै गएको कालिमाटी तथा फलफूल बजार विकास समितिले जानकारी दिएको […]

सम्बन्धित सामग्री

माघे संक्रान्तिलाई तिलचाकुदेखि तरुलसम्म, हेर्नुस् फोटोमा

काठमाडौं: भोलि माघे संक्रान्ति - अधिक तरुल खपत हुने दिन। यही मेसोमा काठमाडौंका बजारमा यो वर्ष सिमल तरुल, हात्ती पाईले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ। कालीमाटी तरकारी बजारमा अहिले तरुल लिन जानेको भीड लागेको छ। माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने