काठमाडौं: भोलि माघे संक्रान्ति - अधिक तरुल खपत हुने दिन। यही मेसोमा काठमाडौंका बजारमा यो वर्ष सिमल तरुल, हात्ती पाईले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ। कालीमाटी तरकारी बजारमा अहिले तरुल लिन जानेको भीड लागेको छ।
माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने