मकवानपुर - आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपा नेपालले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित केही वडाको वडाध्यक्ष दाबी गरेको छ ।
एक साता अघि जिल्ला कमिटी गठन गरेको राप्रपा नेपालले प्रदेश एक मात्रै उपमहानगरपालिकाको उपमेयर सहित शक्तिशाली वडाको वडा अध्यक्षमा दाबी गरेप...