हेटौंडाको उपमेयरमा राप्रपा नेपालको दाबी

१ वैशाख, हेटौंडा । नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपा नेपालले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित केही वडाको वडाध्यक्ष दाबी गरेको छ । बुधबार नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धनको सहमति भएको थियो । त्यसको भोलिपल्ट बिहीबार मकवानपुरका स्थानीय तहमा तालमेल गर्ने विषयमा दुई पार्टीबीच छलफल भएको छ । बिहीबार एमाले पार्टी कार्यालयमा भएको छलफलमा […]

सम्बन्धित सामग्री

हेटौंडाको मेयरमा हारेका सिंहले दर्ता गरे प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता

२३ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मकवानपुर–१ मा दीपकबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् । मकवानपुर–१ का उम्मेदवारी दर्ता गराएका सिंह गएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो भएका थिए । उनले मेयरमा निर्वाचित नेकपा एकीकृत समाजवादीकी मिना लामाभन्दा […]

हेटौंडाको मेयरमा पराजित दिपकबहादुर सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभाको मकवानपुर क्षेत्र न १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन दर्ता गराएका हुन्। गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। सो क्षेत्रबाट नेकपा…

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ :  कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन् । थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनक

विदेशी दबाब बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थपा

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन्। हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन्। थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति […]

मूल्यवृद्धिको विरोधमा युवक संगठन नेपालले निकाल्यो राँके जुलुस (तस्बिरहरु)

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट भ्रातृ संगठनले हेटौंडामा राँके जुलुस निकालेको छ । राप्रपाको भ्रातृ संगठन नेपाल युवक संगठन मकवानपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा मंगलबार हेटौंडाको कान्तिराजपथदेखि सिमाचोकसम्म्म राँके जुलुससहित प्रदर्शन गरेको हो ।हेटौंडाको कान्तिराजपथबाट निकालेको राँके जुलुस बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संगठनले राँके जुलुससहित पेट्रोलियम पदार्थ मूल्यवृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र घुसखोरिलाई कारवाही गर्न माग

ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित

हेटौंडा : वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकामा मेयरमा मीना कुमारी लामा निर्वाचित भएकी छन्। एमालेका अनन्त पौडेल र राप्रपा दीपकबहादुर सिंहलाई पराजित गरेर उनी प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयर बन्न सफल भएकी हुन्। गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी नेकपा एकीकृत समाजवादीका नेतृ लामा हेटौडा उपमहानगरपालिकाको मात्र होइन, मुलुककै…

हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

हेटौंडा, २ जेठ : हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजारर १५५ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा […]

राप्रपाका केन्द्रीय सदस्य अधिकारीले त्यागे पार्टी

हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ’अधिकारीले भनेका छन्, &lsquo

सीमित नेताका कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्‍यो : लिङ्देन

२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दल र तिनका सीमित नेताको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे व्यवस्था भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए । उनले जनताको अवस्था […]