गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गोर्खालीहरुको वीरगाथाको सम्मान कायम राख्नका लागि सरकार र नागरिक सवैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन् । बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको इतिहासलाई लिपिबद्ध गरी विश्व बजारमा बिक्रीगर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवापुग्ने बताए । मन्त्री शर्माले सवै नेपाली जुटेर सकारात्मक काम गरेको अवस्थामा