९ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निस्कासनमा परेका छन् ।
पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन् ।
आगामी …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले संखुवासभाको पर्यटन विकासमा सबैको प्रयास आवश्यक रहेको बताएका छन्। पहिलो पटक संखुवासभा पुगेका साहले विश्वभरिका पर्यटकले पुग्नुपर्ने गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए। संखुवासभा रुद्राक्षका लागि परिचित रहेको बताउँदै उनले नेपाली तथा विदेशी पर्यटकलाई यहाँसम्म ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। साथै पर्यटनसँगै कृषि […]
Mumbai. Controversial actor and film critic Kamaal Rashid Khan (KRK) was arrested by the Mumbai Police on Saturday. He was taken into custody in connection with an incident where shots were fired at a residential building in Oshiwara, Mumbai.According to the police, KRK admitted to firing two rounds from his licensed weapon at Nalanda Society in Oshiwara on January 18. A case has been registered against him under various sections of the Indian Penal Code and the Arms Act.During the investigation of the incident, the police recovered two spent casings from the society premises. One of these casings was found...
कास्की। पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा जारी प्रतियोगिताको दोस्रो दिन आजको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको थियो। पहिलो सेट गुमाएपनि पुलिस उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो। पुलिस १६-२६,२५-१७,२५-२२,२५-१३ ले विजयी भयो। आर्मी हिजो पहिलो खेलमा टिप […]