एलन मस्क नेतृत्वका स्पेसएक्स र टेस्लाले सम्भावित मर्जरको अध्ययन सुरु गरेका छन्। अन्तरिक्ष, विद्युतीय सवारी र कृत्रिम बुद्धिमत्ता व्यवसायलाई एउटै संरचनामा ल्याउन सक्ने यो प्रस्ताव कार्यान्वयन भए इतिहासकै ठूलो कर्पोरेट मर्जर बन्न सक्नेछ। उपलब्ध मूल्याङ्कनअनुसार दुई कम्पनीको संयुक्त बजार मूल्य करिब ३५ खर्ब अमेरिकी डलर छ। मस्कले मंगलबार स्पेसएक्सको वित्तीय नतिजासम्बन्धी छलफलमा दुवै कम्पनीले मर्जरको […]