नयाँ लगानी रोकेर अल्पकालीन सापटी चुक्ता गर्दै बैंक

बैंक तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैंकको सापटी भुक्तानी गरेका छन् । राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो समय यस्तो सापटी सुविधालाई शून्य नजिक पु¥याएका हुन् ।गत असार मसान्तमा बैंकहरुले उपयोग गरेको एसएलएफ सुविधा रु एक खर्ब ४८ अर्ब बराबर थियो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठका अनुसार अहिले यो आकार रु दुई अर्बमा झरेको छ । राष्ट्र बैंकको खुला बजार कारोबारसम्बन

सम्बन्धित सामग्री

चुक्ता पूँजीको १ प्रतिशत बढी ऋण हुने बैंक सञ्चालक बन्न नपाउने

८ चैत, काठमाडौं । बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् […]

११ महिनामा बैंक वित्तीय संस्थाले कमाए चुक्ता पूँजीको १७ प्रतिशत नाफा

३ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार चुक्ता पूँजी ४ खर्ब २५ अर्ब ३ करोड चुक्ता पूँजी लगानी गरेका बैंक तथा वित्तीय संस्थाले यो परिमाणमा नाफा गरेका हुन् । […]

देशकै ठूलो बैंक बन्दै ग्लोबल आईएमई बीओके

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब, कुल कर्जा ३७९ अर्बभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

२८ अर्ब चुक्ता पुँजीसहित ठूलो बैंकको रुपमा उदायो नबिल बैंक

विधिवत् रुपमा नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएका छन् । सोमबार राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच दुई बैंक मर्जरको घोषणा भएको छ । योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००: ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो ।  असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएक

नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंक लिमटेडले चुक्ता पुँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।

विदेशी बैंकलाई नेपालमा शाखा खोल्न लचिलो नीति, करिब दुई अर्ब चुक्ता पुँजी

अब विदेशी बैंकले नेपालमा शाखा खोल्दा करिब दुई अर्ब चुक्ता पुँजी भए पुग्ने भएको छ । ०६६ मा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खोल्न जारी गरेको नीतिगत व्यवस्थामा चुक्ता पुँजी...

चुक्ता पुँजी वृद्धि र कोभिडपछिको सहुलियतका कारण तरलता संकट

बैंक सञ्चालकको संस्थाले गरेको अध्ययन भन्छ– चुक्ता पुँजी चार गुणा वृद्धि गरिएपछि बैंकहरूले कर्जा विस्तारलाई आक्रामक बनाए, जसले तरलतामा दबाब सिर्जना गर्‍यो चालू पुँजी कर्जा सामान्यतया कुल कर्जाको १५ प्रतिशत रहने...

१० प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्था ९लघुवित्तसहित०को चुक्ता पुँजी १० प्रतिशतले बढेको बताएको छ। राष्ट्र बैंकले १० प्रतिशतको वृद्धिसँगै गत वर्ष बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी तीन खर्ब ९० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। जुन, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तीन खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो।