विश्वका धनाढ्य एलन मस्कविरुद्ध मुद्दा दर्ता

काठमाडौं । विश्वका धनाढ्य एलन मस्कविरुद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले कानूनी लडाई सुरु गरेको छ । ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर गरेको हो । गत शुक्रबार मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गीने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो […]

सम्बन्धित सामग्री

एलन मस्कविरुद्ध ट्विटरले हाल्यो मुद्दा

विश्वकै धनाढ्य टेस्ला र स्पेसएक्सका मालिका एलन मस्कविरुद्ध ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दर्ता गरेको छ ।