एलन मस्कविरुद्ध ट्विटरले हाल्यो मुद्दा

विश्वकै धनाढ्य टेस्ला र स्पेसएक्सका मालिका एलन मस्कविरुद्ध ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दर्ता गरेको छ ।

सम्बन्धित सामग्री

ट्विटर खरिद गर्ने सम्झाैता ताेडेकाे आराेपमा एलन मस्कविरुद्ध मुद्दा दायर हुने

एजेन्सी- कार कम्पनी टेस्ला र स्पेस एक्सका सिइओ एलन मस्क ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौता तोडेको आरोपमा अदालतमा तानिने भएका छन्। ट्विटरले न्यूयोर्कको एक शीर्ष कानुनी फर्मलाई मस्कविरुद्ध मुद्दा दायर गर्ने जिम्मेवारी दिएको छ। द हिलका अनुसार माइक्रो-ब्लगिङ साइट ट्विटरले न्यूयोर्कका प्रमुख कानुनी फर्महरू वाचटेल, लिप्टन, रोजेन र काट्जलाई मस्कविरुद्ध अदालतमा दाबी दायर […]