विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्ने भएका छन्।
बागमती गोल्डकपको फाइनलमा पहिलोपटक पुगेका एपिएफ र मच्छिन्द्रले बिहीबार उपाधिका लागि भिडन्त गर्दैछन् । गोल्डकपको फाइनलमा पहिलोपटक पुगेका दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् ।
बागमती गोल्डकपको उपाधिका लागि...
पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्...
नेपाल समाचारपत्र, काठमाडौं । इंग्ल्यान्डको फुटबल टिमले ५५ वर्षको लामो उपाधि खडेरी समाप्त पार्ने लक्ष्यका साथ युरोकप २०२० को फाइनलमा उत्रनेछ । इंग्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा खेल्ने भएको हुँदा उपाधि हात पार्ने सम्भावना धेरै छ । तर, गेरेथ साउथगेटको टिमलाई इटालीजस्तो सशक्त टिमको चुनौतीबाट गुज्रनु पर्नेछ । उपाधि जित्न त्यति सजिलो चाहिँ हुने छैन […]
वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ […]
नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङमाथिबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रीको ३ काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय बेहोरेका थिए । डेबिडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनुपरेको थियो ।
साइनले डेविडलाई लगभग पराजित गरिसकेको अवस्थामा रेफ्रीको ३ काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अ...
काठमाडौं : नुवाकोटे टाइगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ। शुक्रवार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाइगरले जित निकाले। उनले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथिबाट जम्प गर्दै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न…