‘महाजात्रा’ मा जोडिए तीन कलाकार

‘जात्रा’ र ‘जात्रैजात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला चलचित्र ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समयअगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्गदेलसमेत जोडिएका छन् ।

सम्बन्धित सामग्री

चलचित्र ‘महाजात्रा’मा जोडिए दिव्यदेव, गौमाया र शिशिर

नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खला हरिवंश आचार्य जोडिनुभएको खबर केही समय अगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिनुभएको छ । कात्तिक १५ गतेदेखि छायाङ्कनको तयारी गरिएकाले महाजात्राको सम्पूर्ण तयारी पूरा …

महाजात्रामा जोडिए दिव्यदेव, गौमाया र शिशिर

जात्रा र जात्रै जात्राको सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खलाको फिल्म महाजात्रामा नयाँ कलाकार जोडिएका छन्। नयाँ शृङ्खलामा हरिवंश आचार्यपछि दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङदेलसमेत जोडिएका छन्। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले उनीहरूको आगमनले टिमको लाइनअप अझै बलियो बनाएको बताएका छन्। ‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौं। शृङ्खलाप्रति दर्शकको […]

‘ब्युटीफुल माइन्ड जनजागरण अभियान’मा जोडिए मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा जोडिएका छन् । मानसिक रोग रोकथाम, उपचार तथा व्यवस्थापनको उद्देश्यसहित मंगलबार घोषणा भएको ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा उनी आबद्ध भएका हुन् । अभियानमा जोडिएपछि अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले भने, ‘राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनको विषयमा आफ्नो कला र सिर्जना पस्किए । यस्ता परिवर्तनले […]

असन्तुष्टिको चर्चाबीच ‘एक भगवत् गीता’को प्रचार अभियानमा जोडिए धीरज

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’का शीर्षमध्येका एक कलाकार हुन् धीरज मगर । तर फिल्मको प्रेसमिट र प्रचारप्रसारमा उनी देखिएका थिएनन् । प्रचारमा नदेखिंदा ट्रेलर, टिजर र पोस्टरलाई लिएर धीरज असन्तुष्ट रहेको गसिप चल्न थालेको थियो । आफूलाई ट्रेलरमा दिइएको स्पेसलाई लिएर उनले गुनासो गरेको विवरण मिडियामा आएको थियो । यही छेकोमा […]

‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिए भीम न्यौपाने

काठमाडौं । ‘बाटोमुनिको फूल’ र ‘सुनकेशरी’ फिल्मका निर्माता समेत रहेका कलाकार भीम न्यौपाने ‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिएका छन् ।  निर्माता अर्जुन कुमार र न्यौपानेबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । न्यौपानेको प्रवेशसँगै फिल्मको साझेदार बढेका छन् । देव कार्की, ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी यसअघि नै निर्माण […]

अगस्त्यमा जोडिए नाजिर र मलिका

काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइएको छ । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित […]

नीताको ‘ह्रस्वदीर्घ’मा जोडिए रविन्द्र झा

काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित हुने क्रम जारी छ । यो मल्टिस्टारर फिल्ममा पछिल्लो पटक अभिनेता रविन्द्र झा जोडिएका छन् । केही दिनअघि अभिनेत्री विपना थापा पनि यसमा अनुबन्धित भइसकेकी छन् । उनी झण्डै १३ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछिन् । फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, […]

टुबोर्ग ओपन २०२२ मा जोडिए उदयीमान कलाकार भेक

काठमाडौं । टुबोर्ग ओपन २०२२ मा नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । जेसनसँगै नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो […]

‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने

काठमाडौं । फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छन् । उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन् । प्रमुख भूमिकामा […]

करणको फिल्ममा जोडिए पल

काठमाडौं– निर्माता करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्टमा अभिनेता पल शाह अनुबन्धित भएका छन् । आरकेएस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने प्रेमकथाको फिल्मका लागि अभिनेता पलसँग सम्झौता भएको छ । सिंहकै कथा रहेको फिल्ममा अभिमन्यु निरवीको पटकथा छ । निर्माण पक्षले चाँडै नै फिल्मको नामसँगै नायिका तथा अन्य कलाकार र प्राविधिक टिम सार्वजनिक गरिने जनाएको […]