काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतीय सेना फिर्ता गर्न नसक्ने सरकार राष्ट्रघाती सरकार भएको आरोप लगाएका छन् ।
बिहीबार संसद्मा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भारतले मिचेको भूमि समेटेर नक्सा पास गरेको संविधान पनि संशोधन भएको अवस्थामा पनि सरकारले लिम्पियाधुरा लिपुलेखमा रहेको भारतीय सेना हटाउन नसक्नु सरकारको...