झापामा मृत हात्ती भेटियो

झापा- झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो। मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल-१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन। डिभिजन वन कार्यालयको […]

सम्बन्धित सामग्री

सुन्दरहरैचामा जंगली भाले हात्ती मृत भेटियो : RajdhaniDaily.com

RajdhaniDaily.com | बिराटनगर । मोरङमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको छ। सुन्दरहरैँचा ६ स्थित पुर्वान्चल क्रसर नजिक कुमार गाउँमा स्थानीयले लगाएको केराघारीमा हात्ती मृत -

सुनसरीमा मृत भेटियो हात्ती

८ पुस, धरान । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए । रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको […]

झापामा हात्ती मृत भेटियो

काठमाडौँ,१ मँसिर । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि […]

जंगली भाले हात्ती मृत भेटियो

उदयपुरको बेलका नगरपालिका– ८ हातिसार सामुदायिक वन क्षेत्रमा आइतबार एक जंगली हात्ती मृत फेला परेको छ। कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँग जोडिएको सिसौली वन क्षेत्रमा जंगली हात्ती मृत अवस्था फेला परेको सव डिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत सन्नी झाले बताए ।

झापामा मृत हात्ती भेटियो

झापाको बुद्धशान्ति गाउँपालिका ५ को एक गाउँमा मृत अवस्थाको हात्ती फेला परेको छ । स्थानीय आयाबारी गाउँ नजिकै मरेको हात्ती स्थानीयले फेला पारेका हुन् ।

मृत भेटियो कोशी टप्पुको मकुना हात्ती

१७ असोज, विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको हो । हिंस्रक भएका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले एक वर्षअघि मार्ने योजना बनाएको थियो । तर चौतर्फी विरोध भएपछि […]

आतंक मच्चाउने कोशी टप्पुको ‘मकुना’ मृत अवस्थामा भेटियो

पछिल्लो समय सुनसरी र सप्तरी क्षेत्रमा आतंक मच्चाउँदै आएको ‘मकुना’ हात्ती मरेको अवस्थामा फेला परेको छ। हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा १ किमी उत्तरमा स्थानीयको धानबारीमा आइतबार बिहान मरेको...

हात्ती मृत अवस्थामा भेटियो

उदयपुरको बेलका नगरपालिका- ८ नूनचट्टा भन्ने स्थानमा एक जंगली वस्यक हात्ती मृत अवस्थामा भेटिएको छ ।