जंगली भाले हात्ती मृत भेटियो

उदयपुरको बेलका नगरपालिका– ८ हातिसार सामुदायिक वन क्षेत्रमा आइतबार एक जंगली हात्ती मृत फेला परेको छ। कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँग जोडिएको सिसौली वन क्षेत्रमा जंगली हात्ती मृत अवस्था फेला परेको सव डिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत सन्नी झाले बताए ।

सम्बन्धित सामग्री

सुनसरीमा एउटा जंगली हात्ती मृत फेला

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएकाे छ । हप्ता दिनदेखि बराह क्षेत्र नगरपालिकाको जंगलभरी २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत एउटा हात्ती हेर्नेको भीड लागेको छ । जंगलमा हात्तिको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दालाई सचेत हुन आग्रह […]

झापाको कचनकवलमा हात्ती मृत भेटियो

गौरादह। झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो। मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए।

झापामा हात्ती मृत भेटियो

काठमाडौँ,१ मँसिर । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि […]

झापामा मृत हात्ती भेटियो

झापा- झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो। मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल-१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन। डिभिजन वन कार्यालयको […]

झापा अर्जुनधारामा अर्को मृत हात्ती फेला

झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मत्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो ।

बर्दियामा हात्ती मृत फेला

बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ । बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत प्रबिन बिडारीले जानकारी दिनुभयो । अन्दाजी ३०-३२ वर्ष उमेरको हात्तीको मृत्युबारे पोस्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अधिकृत बिडारीले बताउनुभयो ।

उदयपुरको रामपुर ठोक्सिलामा भालेहात्ती मृत फेला :: Pahilopost.com

उदयपुरः उदयपुरको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा शुक्रबार एक भाले हात्ती मृत फेला परेको छ ।  स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका र प्रहरी र जिल्ला वन कार्यालयको टोली जंगलमा पुगेको  थियो।  जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन